प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने, मृतक प्रहरीका परिवारलाई १० लाख
नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको छ।बाढीमा परी २८ जना प्रहरी सम्पर्कबिहिन भएका थिए। ती मध्ये तीन जनाको शव फेला परेको छ। दिवंगत प्रहरी कर्मचारी
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







